भिक् मागेर नै चलाउने भए - TopicsExpress



          

भिक् मागेर नै चलाउने भए देश। एउटा संग गाडी, अर्को संग बाटो, अर्कोले एरपोर्ट, ......... क हाम्रो देश भिकारी हरु को देश हो? कहिले सम्म यस्तो ???? भारतद्वारा नेपाललाई ७ सय ६४ वटा गाडी उपलब्ध गराउने सम्झौतामा हस्ताक्षर ) २५ असार, काठमाडौं । मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मी र भारतीय विदेशमन्त्री सलमान खुर्शिदवीच सिंहदरबारमा भेटवार्ता सम्पन्न भएको छ । भेटका अवसरमा भारत सरकारले नेपाललाई निर्वाचनको सहयोगार्थ ७ सय ६४ वटा सवारी साधन सहयोग गर्नेसम्बन्धी सम्झौतापत्रमा समेत हस्ताक्षर भएको छ । ‘नेपालको सुरक्षा निकायलाई ७ सय १६ वटा र निर्वाचन आयोगलाई ४८ वटा सवारी साधन...
Posted on: Tue, 09 Jul 2013 17:48:06 +0000

Trending Topics



Recently Viewed Topics




© 2015