भोली सम्पूर्ण भारतीय - TopicsExpress



          

भोली सम्पूर्ण भारतीय च्यानल बन्दबुद्ध बारे भ्रामक सामग्री प्रकाशित गरेको विरोधमा भोली सम्पूर्ण भारतीय च्यानल बन्द गरिने भएको छ । भारतीय जिटिभीमा प्रशारित बुद्धसम्बन्धी भ्रामक सामग्रीलाई भारतीय बिस्तारवादको नाङ्गो हस्तक्षेप भएको बताउँदै भोली १ दिन सम्पूर्ण च्यानलहरू बन्द गर्ने अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी संघले जनाएको छ ।संघले आज प्रेस विज्ञप्ति जारी गर्दै भोली बिहान ८ बजेदेखी २९ गते बिहान ८ बजेसम्म २४ घन्टा सम्पूर्ण भारतीय च्यानल बन्द गर्ने घोषणा गरेको छ ।
Posted on: Thu, 12 Sep 2013 16:54:37 +0000

Trending Topics



Recently Viewed Topics




© 2015