भैसी र सुगुँरलाई लडाएर - TopicsExpress



          

भैसी र सुगुँरलाई लडाएर मधेशका गाउँघरमा आजैको दिन हुर्राहुर्री हुन्थ्यो । तर हरायो त्यो परम्परा । सुगुँरको बच्चालाई बाँसमा बाँधेर भैसीलाई देखउँदा भैसी रिसाएर त्यसलाई हान्न खोज्थे । जुन किसानको भैसीले त्यो सुगुँरलाई मार्न सक्थ्यो त्यो किसान विजय हुन्थे र पुरस्कार हात पार्थे । मलाई तिहारमा त्यो जतिको रमाईलो केही पनि लाग्दैन्थ्यो तर अब कतै देखिदैन त्यो दृश्य ।
Posted on: Mon, 04 Nov 2013 06:28:46 +0000

Trending Topics



Recently Viewed Topics




© 2015