भ्रष्टाचारमा स्वर्ण पदक - TopicsExpress



          

भ्रष्टाचारमा स्वर्ण पदक जितेका “भ्रष्टाचारी जे पी गुप्ता” ले मधेशी नेता ले मधेशी जनतालाई ठगेको भनेछन ! कसले ठगेको भन्ने कुरा अब पनि बताइरहनु पर्ला र ? यस्ता भ्रष्टाचारीको समाचार किन बनाउछन यी पत्रिका हरु ?? यस्तालाई त सार्बजनिक बहिष्कार गर्नु पर्ने हैन र ?? अर्का स्वर्ण पदक बिजेता “भ्रष्टाचारी खुम बहादुर खड्का” लाइ नेपाली कांग्रेस ले भदौमा जेल बाट निस्कदा हजारौ कार्यकर्ता ले स्वागत गर्ने रे भन्ने पनि सुनिन्छ !! चुनाब को मुख मा कांग्रेस को बुद्धि मा बिर्को लागेकै हो त ?? त्यसो हो भने चुनाबी नारा यस्तो बनाए कसो होला !! १. निमुखा लाइ खान लाउन हाहाकार ,भ्रष्टाचारीलाई फुलमालाले जय जय कार!! २. भ्रष्टहरुलाई भोट, गरिब निमुखा लाइ चोट !! लामो इतिहास बोकेको कांग्रेस को नारा अब को चुनाबमा हेर्न लाएक पक्का हुनेछ ??
Posted on: Sun, 28 Jul 2013 05:42:44 +0000

Trending Topics



Recently Viewed Topics




© 2015