म त भन्छु स्वास्नी खुशी - TopicsExpress



          

म त भन्छु स्वास्नी खुशी हुँदा फुलवारी हो रिसाउँदा सिस्नोघारी। के भन्ने स्वास्नीलाई नागरिकता भनौ भने लिनलाई फारम भर्नु परेन। पसपोर्ट भनौ भने रिनो गर्नु परेन लाल पुर्जा भनौँ भने धितो राख्न पनि मिल्दैन। कोही भन्छन श्रीमती मालपोत कार्यलय अन्तर्गत पर्छ रे म त भन्छु श्रीमती कर कार्यलय अन्तर्गत पर्छ संधै पैसैमात्र तिरिराख्नु पर्ने। पंन्चर भएको मोटरसाईकल जस्तो बिहेको मण्डवबाट औँलो समाएर डोर्याएको जिन्दगी भरि डोर्याईराख्नु पर्ने। के यस्तै हुन्छ श्रिमति भन्ने जात एकदिन चित्त न बुज्दा पठाईदिन्छन सुत्नअर्कै खाट । फुटबल जस्तै हावा टन्न हाल्यो भने खुशिभयेर उफ्रिने नत्र.....!!! हो कि हैन ???
Posted on: Sat, 26 Oct 2013 04:30:01 +0000

Trending Topics



Recently Viewed Topics




© 2015