मानव शरिरको बारे केहि - TopicsExpress



          

मानव शरिरको बारे केहि जानकारी १) मस्तिष्कका कोषहरुलाई न्यूरोन भनिन्छ । २) गर्भाधान भनेको पुरुषको शुत्रक्रिट र महिलाको डिम्ब मिलेर एउटै संयुक्त कोष बन्नु हो जसलाई जाईकोट भनिन्छ | ३) सानो आन्द्राबाट खाना पार हुन करिब २ घण्टा लाग्छ भने ठूलो आन्द्राबाट पार हुनको लागि १४ घण्टा लाग्छ | ४) मानव शरिरको सधै बद्ने अङग कलेजो हो| ५) मानिसको हातको छाप ब्यत्ति बिच्छे फरक भए जस्तै जिब्रोको छापपनि व्यक्ति बिच्छे फरक हुन्छ| ६) यदि वयस्क मानिसको छालामात्रै काटेर निकाल्ने हो भने त्यसको तौल 3.2kg हुन्छ| ७) आँखा झिम्काउदा Orbicularis oculi भन्ने माँसपेशिको प्रयोग हुन्छ भने मुख चलाउदा Oribicularis oris मांशपेसिको प्रयोग हुन्छ | ७) मानव शरिरको सवैभन्दा दह्रो मांसपेशि Masseter हो जुन गालामा पाईन्छ | ८) सवैभन्दा ठूलो मांसपेशियों Glutis maximum हो जुन तिघ्रांमा पाइन्छ| ९) सवैभन्दा सानो मांसपेशियों कानमा पाइन्छ जसलाई sartorius भनिन्छ| १०) मानव शरिरको सवैभन्दा सानो हाड stapes हो जुन कानमा पाइन्छ| ११) सवैभन्दा कम मानिसमा पाईने रगत ग्रुंप AB हो जुन 4% मानिसमा मात्र पाइन्छ| १२) मानिसको प्रत्येक खुट्टामा 26 वटा हाड 33 वटा जोर्नी 107 वटा लिगामेन्टसहरु र 19 वटा मांसपेशियों पाइन्छ| १३) आमशयको parietal वा oxyntic cellx को भित्रि तहले HCl acid पैदा गर्छ जस्ले सजिलैसग हाम्रो नङलाई पगाल्न सक्छ | १४) मानव फोक्सोमा 300 million मा हावाथैली हुन्छन| १५) मानिसको मृगौलामा 20 लाख जति रगत छान्ने जाली( nephrons) हुन्छन| १६) 72 वटा मांसपेशिहरुको संयोजित वा सन्तुलित गतिशीलताको कारण हामीले वोल्न सक्छौ | १७) महिला शरिरको सवैभन्दा वलियो मांसपेशि पाठेघर हो | १८) हाच्छिउको सवैभन्दा तिब्र गति 165 km/hrs हुन्छ| १९) प्रत्येक 6sec मा एक पटक मानिसले आँखा झिम्काउछ । २०) मानिसका 32-36 वटा दाँत हुन्छन|
Posted on: Sun, 03 Nov 2013 04:31:29 +0000

Trending Topics



Recently Viewed Topics




© 2015