माया गर्ने पाप हो भने यो - TopicsExpress



          

माया गर्ने पाप हो भने यो शंसारमा सबै पापि हो.. । किन भने ..माया आमा छोरा बिच हुन्छ .., साथि साथि बिच हुन्छ .. दाजु बहिनि बिच हुन्छ ..शिक्षक विद्यार्थि बिच हुन्छ ।.. छिमेकि छिमेकि बिच हुन्छ । यो शंसार माया मा अडेको छ । यो शंसार पापि हो के तपाई हरु लाई माया गर्ने पाप जस्तो लाग्द छ ।
Posted on: Mon, 02 Sep 2013 09:13:55 +0000

Trending Topics



Recently Viewed Topics




© 2015