मन छुने कथा ! [MUST READ] घर मैँ - TopicsExpress



          

मन छुने कथा ! [MUST READ] घर मैँ बनाएको ध्यु,रोटि अनि मिठाई लिएर एक बृद्द जोडि शहरको प्रतिश्ठित English college मा पढ़्दै गरेको छोरोसँग भेट र्गन उसको होस्टेल सम्म आईपुग्छन्। गाउँले झुत्रे झाम्रे कपडा र एउटा पोको लिएका बुढा बुढि आफुतिरै आउँदै गरेको देखेर एउटी केटि उसँगै रहेको केटा साथिलाई सोध्छे 'hey buddy who are they..?? केटाले जबाफ दिन्छ्-"They are servants from my village...!!!!" ति बुढा बुढिको आँखा भरी खुसिको आँसु हुन्छ किनकि उनिहरुले उसले बोलेको अँग्रेजि त बुझेनन् तर अब उसको छोरो पनि अँग्रेजि बोल्न सक्ने भएको थियो। आफ्नै बाउ आमालाई अँग्रेजिमा "यि मेरो गाउँका नोकर हुन्" भन्ने त्यो कपुत आखिर तिनै बुढा बुढिको एक्लो छोरो थियो। सोच बदलौँ..देश आफसि आफ बदलिन्छ् "मातृ देबो भब!पितृ देबो भब!"
Posted on: Sat, 28 Sep 2013 07:38:49 +0000

Trending Topics



Parvovirus-topic-10152731049679066">The APA Parvo Puppy ICU saves hundreds of dogs with Parvovirus
سيطرة فكرة البحث عن سبل و وسائل
Well I have run out of excuses. I have ran long enough. In high

Recently Viewed Topics




© 2015