मन रोएको कस्ले पो देख्छ - TopicsExpress



          

मन रोएको कस्ले पो देख्छ र ।। जुन छोएको कस्ले पो देख्छ र ।। कति पिडा हुदोँ रहेछ मनमा ।। आगो बोलेको कस्ले पो देख्छ र ।। सङघषै सङर्घष रहेछ जिबन ।। छाती पोलेको कस्ले पो देख्छ र ।। दु:खमा आफ्ना संग मैले रुदै साथ छोडेको कस्ले पो देख्छ र ।। नेपाली आमाको गित गाउ तिमी ।। जन्मेपछि चिनो दिएर जाउ तिमी ।। किन बिदैशीदै छो युवाहरु तिमी ।। नेपालीको मन मनमा छाउ तिमी ।। अब बुन्नपर्छ युवा नेताहरु यहाँ ।। शान्ति र विकास लिएर आउ तिमी ।। अब क्रान्ति गनुपर्छ सबै मिली ।। आजै देखि देश बिकासमा धाउ तिमी ।। पराइको घुम्टो ओडेर गयौ तिमी ।। उसै संग नाता जोडेर गयौ तिमी ।। म त तिम्री काली भन्थ्यौ आखिर ।। मुटुमै छुरा रोपी छोडेर गयौ तिमी ।। तिमी बिना मर्छु भन्थ्यौ आखिर ।। खाएको कसम टोडेर गयौ तिमी संगै जिउने संगै मर्ने भन्थ्यौ आखिर ।। पराइको माया गोडेर गयौ तिमी ।। जुनी जुनी तिम्री हुँ भन्थ्यौ आखिर ।। दिल जलाई साथ मोडेर गयौ तिमी ।।
Posted on: Thu, 28 Nov 2013 10:52:16 +0000

Trending Topics



Recently Viewed Topics




© 2015