मेघा बैंक को shares भर्दा नगद - TopicsExpress



          

मेघा बैंक को shares भर्दा नगद मा भर्न पायिने तर नपरेको shares को रकम फिर्ता लिदा नगद मा भुक्तानी न दिने , a/c pay चेक बाट मात्र रकम फिर्ता दिने भन्दा तो बैंक लाई यो थाहा हुनु पर्ने हो कि उक्त चेक OBC गर्दा ग्राहक ले अनावश्यक रकम तिर्नु पर्छ भन्ने कुरा यो त अलि ना सुहाउने कुरा हो अनि पाकेको ब्याजमा निछेप ब्याज कर ५ % लिनु पर्ने मा १५ % किन लिएको हो नि ...............
Posted on: Mon, 22 Jul 2013 14:30:50 +0000

Trending Topics



Recently Viewed Topics




© 2015