मेरा दुरसंचारमा कायरत - TopicsExpress



          

मेरा दुरसंचारमा कायरत एकजना अनन्य मित्रलाई दुरसंचारले उपलब्ध गराएको मोबाइल फोनको साह्रै कमजोर गुणस्तर बारे चर्चा गर्दा तपाई खाली नेगेटिव कुरा गर्नु हुन्छ भन्ने गर्नु हुन्छ मैले उहालाई दृष्टान्त दिदै भनेको थिए की' जसरी सुर्य टोबाकोको उदय पछी उसैको अग्रसरतामा एक जमानाको अब्बल मानिएको जनकपुर चुरोट कारखानालाई धारासाई बनाउदै जेनतेन घिर्सियेर हिड्ने अवस्थामा पुर्याइएको छ तेसै गरी निजि क्षेत्रमा खुलेका दुर संचार सेवा प्रदयेक संथाहरुले दुरसंचार संथानको अवनतिमा नै आफ्नो भविष्य देखेका हुनसक्छन र उनीहरु कै पहलमा यो कार्य हुन सक्छ तसर्थ दुर्संचारका trade union हरुले बेलैमा सचेत भइ व्यवस्थापन लाई खवरदारी गर्न जरुरि छ अन्यथा ज.चु.का.लि.कै हालत हुन् सक्छ भनि भनेको थिए "आज mobile को र ADSL को सेवाको गुणस्तर हेर्दा तेतै तिर लम्केको आभास हुन्छ |यही बिचमा मेरा केहि साथी हरुले adsl cancil गरेर निजि क्षेत्रका सेवा लिन थालेका छन् यदि adsl र mobile को स्थिति यस्तै रहेमा म पनि बिकल्पमा जाने सोचमा छु mobile त धेरै लाई हाल भैरहेकेइ नम्बर भएको र तेस लाई पूर्णत: फाल्न पनि नसकिएको र आर्को बिकल्पमा जाँदा नया सेट पनि लिनु पर्ने समस्याले मात्र आर्को बिकल्पमा जान कठिनाई भएको हो नत्र .............. यस बिषयलाई पत्रकार मित्र हरुले पनि प्राथमिकताका साथ उठाउनु पर्दछ जस्तो लाग्दछ हस्त ........... बसिबियालो आज शनिवारको |
Posted on: Sat, 29 Jun 2013 11:38:31 +0000

Trending Topics



Recently Viewed Topics




© 2015