यो उट्पट्याङ बुद्धी - TopicsExpress



          

यो उट्पट्याङ बुद्धी बाङ्गारा ले पनि धुरुक्कै रुवायो, आउनु नै छ भने दुख नदिई आउनु नि । न राम्रो सँग बोल्न मिल्छ न खान मिल्छ । पुरा समय एउटा हात गालो मा राखेर झोँक्रएर जाने भो, होइन यो आपत कती दिन सम्म चल्ने हो ?
Posted on: Mon, 26 Aug 2013 15:40:49 +0000

Trending Topics



Recently Viewed Topics




© 2015