युवक र युवती एक होटल को - TopicsExpress



          

युवक र युवती एक होटल को Room मा बसेका रहेछन युवति:- तिमी केटा हौ म केटी हु युवक:- अनि ? युवती :- तिमी एक्लै म एक्लै युवक:- अनि फेरी ? युवति:- म सुन्दरी तिमी जवान युवक:-वाव !! अनि ? युवति:- तिम्रो खुन पनि गरम मेरो खुन पनि गरम युवक:-अनि अनि अघी भन न युवति:- तिमी पनि केहि चाहन्छौ म पनि केहि चाहन्छु युवक:-(नजिक नजिक जादै) - अनि अनि छिटो भन न ! युवति:- तिमी पनि शिक्षित म पनि शिक्षित ! युवक:- हो हो सही अनि अनि युवति:-तब फेरी आउ तिमी अनि म एक होउ युवक:- (झन नजिक हुँदै) - म त सधै तयार छु तिमी चाहु मात्र युवति:- फेरी किन ढिला नि जाउ सब युवा पिडी लाई जगाउ आन्दोलन गरौ अनि देश बचाउ #HUNTER
Posted on: Mon, 07 Oct 2013 04:04:49 +0000

Trending Topics



Recently Viewed Topics




© 2015