राजधानीमा जारी आठौ - TopicsExpress



          

राजधानीमा जारी आठौ संस्करणको साफ च्याम्पियनसिप २०१३ को पहिलो सेमीफाइनलमा आज घरेलु टोली नेपाल र अघिल्लो संस्करणको उप-विजेता अफगानिस्तान फाइनल प्रवेशका लागि भिड्दैछन् । सन् १९९७ मा काठमाडौबाट सुरु भएको साफ च्याम्पियनसिप १६ वर्षपछि पुनः नेपाल फर्किएको छ । तर, २० वर्ष अघि उपाधि भित्रीएको नेपालमा अहिलेसम्म त्यसलाई दोहोर्‍याउन सकेको छैन
Posted on: Sun, 08 Sep 2013 08:24:55 +0000

Trending Topics



Recently Viewed Topics




© 2015