राप्रपा नेपाललाई - TopicsExpress



          

राप्रपा नेपाललाई पछ्याउंदै नेकपा एमालेले पनि आफ्नो घोषणा पत्रमा कहिले बन्द नगर्ने प्रतिबद्धता ब्यक्त गर्न लागेछ। अब हेरौं एमाओवादी र नेपाली कांग्रस तथा अन्य दलहरुले के गर्छन्। अनि, "कुनै पनि संस्थामा पार्टीपिच्छे भातृ संगठन खोल्ने परम्पराको हामी विरोध गर्दछौं र त्यस्तो कार्यमा हाम्रो संलग्नता रहने छैन" भन्ने आंट कुनै पार्टीमा हुन्छ कि हुंदैन?
Posted on: Mon, 30 Sep 2013 02:34:40 +0000

Trending Topics



Recently Viewed Topics




© 2015