रास्ट्रिय अनुसन्धान - TopicsExpress



          

रास्ट्रिय अनुसन्धान आयोग ले सरकारलाई चुनाब सम्बन्धमा बुझाएको रिपोर्ट बाहिर आयो रास्ट्रिय अनुसन्धान आयोगले आगामी चुनाबमा कसले कस्तो परिणाम ल्याउछ भन्ने गरेको सर्बेक्षणमा एकिकृत नेकपा मावोबादिले पहिले भन्दा झन्डै ४० सिठ बढी करिव १६० सिठ प्रत्यक्षमा जित्ने रिपोर्ट सरकारलाई बुझाएको छ। याद रहोस् २०६४ मा पनि आयोगले बुझाएको रिपोर्ट अनुसारको नतिजा आएको थियो। यसले गर्दा कांग्रेस एमाले चुनाब भाड्न अग्रसर हुनसक्छन भनि सरकारलाई सचेत रहन आग्रह गरेको छ। याद रहोस् २०६४ मा पनि आयोगले बुझाएको रिपोर्ट अनुसारको नतिजा आएको थियो।
Posted on: Mon, 18 Nov 2013 04:12:51 +0000

Trending Topics



Recently Viewed Topics




© 2015