रुँदैछिनकी कतै मेरीमाया - TopicsExpress



          

रुँदैछिनकी कतै मेरीमाया गाउँमा देख्न सार्है मनछ मलाई भेट्न सार्है मनछ,तस्बिर हेर्दै रुदैछु म यो बिरानो ठाउँमा। युवा सर्जक "महेन्द्र बिसी"को शब्द र मेरो लयमा गायीका "रत्ना बराइली"संगको सहकार्यमा हुने यो गीतको अब आउने शनिबार रेकर्ड हुदैछ।बिन्दबासिनी म्युजिक बाट छिट्टै आउने यो गीतको एरेन्ज "बिनोद बाजुराली"ले गर्नुभएको छ।गीत म आफैलाई पनि सार्है मनपरेको अवस्था हो।।।
Posted on: Sat, 22 Jun 2013 17:05:44 +0000

Trending Topics



Recently Viewed Topics




© 2015