ल साँच्चै नढाँटीकन भनौ - TopicsExpress



          

ल साँच्चै नढाँटीकन भनौ त तँपाइलाइ धोकादियर छाडेर जाँने माँयालुलाइ तँपाइ के भन्नुहुन्छ? ? 1- सँधै हाँसिखुसि जिबन बितोस 2- मैले भन्दा धेरै माँया गर्ने पाओस 3- भुलेर पनि सम्झिने दिन नआओस ... 4- जिन्दगिभर मलाइ सम्झेर रूनुपरो 5 - कहिल्यै सुख नपाओस..!!!
Posted on: Sun, 23 Jun 2013 07:31:06 +0000

Trending Topics



Recently Viewed Topics




© 2015