विदेशमा नेपाली महिलाहरु - TopicsExpress



          

विदेशमा नेपाली महिलाहरु डरलाग्दो यौन हिंसामानेपालमा पनि विदेशी महिलाहरु यौनधन्दामा काठमाडौं, आश्विन ३ । म्यागासेसे पुरस्कारबाट सम्मानीत शक्ति समूहले नेपाली महिलाहरुले बैदेशिक रोजगारको नाममा डरलाग्दो यौन हिंसाको सामना गर्नु परिरहेको जनाएको छ । भारतका विभिन्न शहर, चीनको खासा र खांडी लगायतका देशहरुमा पु¥याईएका नेपाली युवतीहरुलाई यौन ब्यवसायीको रुपमा प्रयोग गरी शोषण भईरहेको शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले बताएकी छिन ।
Posted on: Thu, 19 Sep 2013 08:30:27 +0000

Trending Topics



Recently Viewed Topics




© 2015