शेरेले घरमा स्वास्नीलाई - TopicsExpress



          

शेरेले घरमा स्वास्नीलाई फोन गरेछ । फोन नोकरले उठाएछ। नोकर: हेलो शेरे: को बोलेको ? नोकरः: म यो घरको नोकर बोलेको । शेरेः: हाम्रो घरमा नोकर राखेको छैन त । नोकरः: मालिक्नीले आजबाट काममा राख्नु भाको । शेरेः: ए! त्यसो भए मालिक्नीलाई फोन दे । नोकरः: मालिक्नि त मालिकसँग कोठामा बसिराख्नु भाछ । शेरेः: ए त्यसले म नभाको बेलामा नाठो खेलाएर बसिछे ? तेरो असली मालिक म हो । भित्ताको बन्दुक निकालेर दुबै जनालाई सिद्धाई दे । म तलाई एक लाख दिन्छु । नोकरः: हुन्छ मालिक । (एकछिन पछि शेरेले बन्दुकको आवाज सुन्छ।) नोकरः मालिक काम भयो । अब के गरुँ? शेरे: अब लाशलाई घर पछाडीको बगैँचामा गाड। नोकरः: तपाईको घरमा त कहिँ बगैचा छैन । शेरेः: हो र? यो बानेश्वर होइन र? नोकरः: होईन मालिक । यो त कालिमाटी हो । शेरेः SORRY WRONG नम्बर परेछ... :3
Posted on: Mon, 25 Nov 2013 16:32:25 +0000

Trending Topics



Recently Viewed Topics




© 2015