शेरेले बिहे गरेको 3 - TopicsExpress



          

शेरेले बिहे गरेको 3 तिन महिनामा उस्की बुढि शेरमायाले घोर्ले छोरो पाए पछि शेरेले एकछिन यसो बिचार गर्दै सोचेछ अनि बुढिलाई भनेछ । . शेरे :- के हो बुढि अरुको त बिहे गरेको 9 नौँ महिनामा बच्चा जन्मिन्छन तर हाम्रो चाहि कसरी 3 तिन महिनामै जन्मेको ? बुढि :- हजुर पनि मलाई बेकार संका गरेर बोल्नु हुन्छ । हाम्रो बिहे भको कति महिना भो त ? शेरे :- 3 तिन महिना भो । . बुढि :- तपाईँको बिहे भको कति महिना भो ? शेरे :- 3 तिन महिनानै भोनि . बुढि :- मेरो बिहे भाको कति महिना भो ? शेरे :- 3 तिन महिनै भो . बुढि :- ल अब जोड्नुस्त कति महिना हुन्छ ? शेरे :-9 नौ महिना ..... ए !! होतनीह थुक्क ! मेरो गोबर भाको बुद्धि बेकार तिमीलाई संका गरेँ i love u डार्लिङ् :) :)
Posted on: Fri, 13 Sep 2013 04:10:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015