श्रीमान धेरै राती घर - TopicsExpress



          

श्रीमान धेरै राती घर आएछन अनी बिस्तारै कोठामा छिरेछ... अनी सिरक मुनी २ टा नभई ४ ओटा खुट्टा निस्केको देखेछ र ठुलो लौरो ल्याएर सिरक माथी दयाम दयाम हनेछ ..... थकीत भएर kitchen मा पानी पिउन गएछ अनी त्यहाँ त श्रीमती किताब पढेर बसीरा रैछ.... श्रीमती : hi darling तपाइको काका काकी गौऊ बाट आउनु भा थ्यो ..मैले हाम्रो bedroom मा सुताईदेको थिए भेट्नु भयो ???
Posted on: Sun, 27 Oct 2013 10:02:22 +0000

Trending Topics



Recently Viewed Topics




© 2015