श्रीमति - सुन्नुभो त ! - TopicsExpress



          

श्रीमति - सुन्नुभो त ! पल्लो घरकि साँईला दाईको छोरीले 100 मा 99 नंबर पो ल्याईछ ।....... शेरे - अनि 1 नंबरचाहि किन कम भा होला है ? .... श्रीमती - त्यो 1 नंबर त हाम्रो शेरेले ल्याएछ नि त ।
Posted on: Tue, 10 Sep 2013 00:47:01 +0000

Trending Topics



Recently Viewed Topics




© 2015