सांगीतिक (Music) वेबसाइट - TopicsExpress



          

सांगीतिक (Music) वेबसाइट चाहेमा फ्री ट्रेनिंग र 10 % छुट सहित ========================================= अन्तराष्ट्रिय स्तरको प्रतिष्ठान वेबसाइट संस्था Thakur International फ्री ट्रेनिंग र छुट सहित विशेष गरि संगीत वेबसाइट (Music Website) लाई ध्यानमा राखी हाम्रो अनुभवी प्रतिभाशाली व्यक्तिहरुबाट बनाईएको संगीतिक व्यवस्थापन प्रणाली (MUSIC MANAGEMENT SYSTEM) तयार गरि सबै समक्ष प्रस्तुति गर्न पाउँदा Thakur International खुशी व्यक्त गर्दछौ । यस प्याकेज अन्तर्गत सजिलै गीत, कलाकार, एलबम, प्रकार का आधारमा संगीत संगलोहरु छान्न देखाउन, सुन्न, डाउनलोड र किन्न मिल्ने । संगीत व्यवस्थापन प्रणालीका (MUSIC MANAGEMENT SYSTEM) मुख्य विशेषताहरु: - सजिलै इमेल बाटै सद्यस्ता बन्न सकिने । - गीत, संगीत, कलाकारहरुको जानकारी सजिलै राख्न र देखाउन सकिने । - गीतहरु सजिलै बरिस्ठ, कलाकारहरुको एल्बम सजिलै खोजेर छान्दै सुन्न सकिने । - संगीतहरु सजिलै डाउनलोड र किन्न सकिने । बिक्रि भएको संगीत रकमको भुक्तानी सजिलै पे-पलबाट (paypal) उठाउन सकिने । • घट्ना, कार्यक्रम व्यवस्थापन (Event Management) - आउने घट्ना, कार्यक्रम सजिलै बनाउन प्रस्तुति गर्न सकिने । - सर्व-साधारणहरुलाई सजिलैसँग निमन्त्रणा लिन सकिने (Public invitation on your site)। - घटना कार्यक्रमको तालिका सजिलै क्यालेन्डरबाट देखाउन मिल्ने। - प्रस्तुत् गरेका विषय, सामग्रीहरु आफुले सजिलै हेर्न मिल्ने (Auto Slider )। - इमेल, समाचार सजिलै पाउन पठाउन सकिने (E-news letter integration) । - Facebook र Twitter पनि सजिलै login गर्न सकिने । - Google Map समावेश भएको । अरु विशेषताहरु: - जुनसुकै मोबाइल ब्राउजरको स्क्रिनहरुमा हेर्न सकिने (Responsive design framework) । - अनेक ढाचामा प्रस्तुति गर्न सकिने । - प्रत्यक पेजमा अनेकौ भाषाहरु राख्न सकिने । - थरि थरि रङहरुको समावेश गर्न सकिने । - Logo डिजाइन पनि हामीबाट नै गरिने । - फोटो स्लाइडर (Photo Slider) को सुविधा भएको । - Youtube भिडियो पेज भएको । - फोटो एलबम (Photo Album) रहेको । - विषय वस्तुहरु समावेश गर्न बिबिध पेजहरुको नमुनाको विकल्प रहेको । - सदस्यता बन्ने फारम रहेको । - सामाजिक सन्जालहरुको प्रतिमा हुने जस्तै Facebook, Twitter आदि । - Goolge search गर्दा वेबसाइट प्रस्तूत हुने । - खाता लेखा पनि अनलाइनबाटै (Online Accounting Solution) सुल्झाउन मिल्ने । - सामाजिक खरिद बिक्रि प्रणाली संलग्न भएको । - इमेल अपडेटको सुविधा भएको । अरु यस्ता थुप्रै विशिष्ट, आकर्षक, सस्तो र भने जस्तो अर्डर बमोजिम विषयबस्तुलाई ध्यानमा राखी बनाएको वेबसाइट चाहेमा हामीलाई सम्झनुहोस । सम्पर्क: Birendra Kumar Thakur Thakur International Basundhara, Kathmandu, Nepal Demo Site हेर्न तल click गर्नु होला free-songs.co/ thakurweb/ thakurintl/ demo.thakurweb/ demo2.thakurweb/site2/appoinment/ Tel: +977-1-2020202, +977-1-4390807, 9779817684860, +9779843402565
Posted on: Fri, 02 Aug 2013 10:22:24 +0000

Trending Topics



Recently Viewed Topics




© 2015