साउदी मा गैर कानुनि रुप - TopicsExpress



          

साउदी मा गैर कानुनि रुप मा काम गर्दै गरेका सम्पूर्ण कामदारहरु स्वदेश फर्किसकेको भनेर समाचार बार बार आए पनि यहाँ हामी करिब दुइ सय जना जति नेपाली हरध भन्ने ठाउको नदिक कम्पनी मा अलपत्र परेका छौ. सप्लाई company मार्फत काम गर्दै आएका थियौ साउदी सरकारले गरेको आम माफी को समय मा घर जना लाग्दा खेरि supply कम्पनीले स्पोंचेर परिवर्तन गरिदिनुछु भनि हामीलआइ घर जना दिएको थिएन हाल आएर घर जाने म्याद पनि सकियो र स्पोंचेर परिवर्तन पनि भएन र कम्पनी ले जबर्जस्ति बाहिर निकाल्न खोजिरहेको छ. न त supply कम्पनी ले पासपोर्ट फिर्ता दिन्छ न त तिन महिना देखिको सेलरी दिएको छ. हामीलाई नेपाल सरकारले स्वदेस फिर्तीको लागि सहयोग गरिदिनुहुन अनुरोध गर्दछौ. र यहाँ हामी मात्र होइन कि हामी जस्तै कयों नेपाली supply कम्पनी को कारणले अलपत्र परिरहेका छन्. किर्पया यो हाम्रो समाचार पोस्ट गरेर सहयोग गरिदिनु हुन news लाइ आग्रह गर्दछौ !! -anjal ojha
Posted on: Wed, 06 Nov 2013 18:06:24 +0000

Trending Topics



Recently Viewed Topics




© 2015