सिपाही १ : ऊ त्यो पाङ्रे - TopicsExpress



          

सिपाही १ : ऊ त्यो पाङ्रे ड्रेसमा छ नि सिपाही २ : सबै जना त पाङ्रे ड्रेसमा छ नि सिपाही १ : होईन क्या, त्यो घोडामा बसेको छ नि सिपाही २ : हत्तेरि, सबै जना त घोडामा छन त सिपाही १ : हे मुला, त्यो टोपी लगाएको सिपाही क्या सिपाही २ : क्या टेन्सन्, सबले त टोपी लगाको छ नि (सिपाही १ ले पेस्तोल निकाल्यो, गोली चलायो, एउटा सिपाही घोडा बटा लड्यो र मर्यो) सिपाही १ : हो त्यो अहिले लडेर मर्यो नि, तेस्को भोली बिहे छ क्या । :P
Posted on: Sun, 28 Jul 2013 03:30:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015