संकलन तथा प्रस्तुति - TopicsExpress



          

संकलन तथा प्रस्तुति ..............................मेगेन्द्र न्यौपाने १) भारतका लागि नेपाली पहिलो राजदुत सिंहशमसेर थिए । २ ) विश्वकप फुटबलको पहिलो प्रतियोगिता उरुग्वेमा सन् १९३० मा भएको थियो । ३) विश्व कपमा सबैभन्दा पहिलो गोल गर्ने खेलाडी फ्रान्सका लुइस लारेन्ट थिए । ४) राष्ट्रिय जनगणना २०६८ को नारा कोही नछुटुन, कोही नदोहोरिउन रहेको थियो । ५) घोडाभेडा प्रथा नेपालको मुगु जिल्लामा प्रचलित छ । ६ ) भगवान शिवको शिरमा गधा प्रहार गर्ने दैत्य अन्धक थियो । ७) जनक भन्नाले ज्ञानी बुझिन्छ भने हरिश्चन्द्र भन्नाले सत्यवादी बुझिन्छ । ८) काठमाडौं उपत्यका बाहिर खुलेको पहिलो क्याम्पस ठाकुरराम कलेज, वीरगञ्ज हो । ९) महाकाली नदीलाई भारत प्रवेश गरेपछि शारदा भनिन्छ भने कर्णाली नदीलाई भारतमा प्रवेश गरेपछि घाँघरा भनिन्छ ।
Posted on: Sun, 23 Jun 2013 15:10:58 +0000

Trending Topics



Recently Viewed Topics




© 2015