संविधानसभा निर्वाचन - TopicsExpress



          

संविधानसभा निर्वाचन २०७० नजिता एउटा कुरा स्मरन गराउन चाहन्छु, अहिलेको जित कांग्रेस र एमलेले कुनै धेरै ठुलो वा धेरै राम्रो काम गरेर जनताबाट पाएको पुरस्कार होइन, यो त गल्ती माथि गल्ती , गल्ती माथि गल्ती गरेर जनतालाई आजित बनएको माओवादीलाई जनताले दिएको डन्डको उपज हो। दुईटा पार्टीलाई ईतिहासले फेरी अवसर दिएको छ, सप्रिने। उनिहरुले अब काम गरेर जनता को अपेक्षामा उत्रिनुपर्छ। अनी माओवादीले पनि आफ्नो समिक्षा गरेर आफ्ना गल्तिहरु सुधार गर्न तर्फ लाग्नुपर्छ र हाल जनमतलाई स्विकारेर जिम्मेवार प्रतिपक्षे बनेर आफुले उठाएक अजेन्डालाई न्याय दिनुपर्छ। अनी आग्रह सबैलाई राजनैतीक अजेन्डाहरुको टकरार हरुमा आफ्नो सक्ती प्रदर्सन गर्ने होड मा साधारण जनता को काम गरेर खाने अधिकारमा प्रहार नहोस्। सबै मिलेर जाउन...! शुभ कामना....!
Posted on: Sat, 23 Nov 2013 09:49:23 +0000

Trending Topics



Recently Viewed Topics




© 2015