संसारका सबै देशहरुको - TopicsExpress



          

संसारका सबै देशहरुको आफ्नै बिशिस्ट समाज र सस्कृति छ l त्यो बिशिस्ट समाज र सस्कृतिको मौलिक इतिहास र त्यसको क्रमिक बिकासको शृंखला हुन्छ l कुनै पनि देशले आफ्नो नागरिकलाई आफ्नो समाज र सस्कृतिको जानकारी गराउनु पर्दछ l यसका लागि राज्यको शैक्षिक प्रणाली भित्र शिक्षाका विभिन्न तहहरुमा आव्श्येक पाठयक्रम तयार गरि लागु गरिनु पर्दछ l हाम्रो देशमा यही नीतिगत कमिको कारणले गर्दा अहिले देश भित्रका केहि सिमित समाज र सस्कृतिको बाहेक अन्य समाज र सस्कृतिहरुको लोप हुने क्रम जारी छ l जस्तो कि म गुरुङ भएको हुनाले गुरुङ समाज र सस्कृति भित्र पर्दछु तर म आफैलाई त्यस गुरुङ समाज भित्र बोलिने र लेखिने लिपि र भाषा आउदैन ......
Posted on: Sun, 25 Aug 2013 20:39:18 +0000

Trending Topics



Recently Viewed Topics




© 2015