संसारमा सबै भन्दा पहिला - TopicsExpress



          

संसारमा सबै भन्दा पहिला प्लेन कहाँ उडेको थियो?" यो छोटो ब्रेक पछि म अवश्य भन्ने छु ! . . . . "सर्फ एक्सेल - दाग राम्रो छ !" . . . . . "जगदम्बा सिमेन्ट, घर भत्काउछ, तुरुन्तै !" . . . . . "गार्नियर- टेक केयर !" . . . . . "भर्ना खुल्यो - नर्सिंगको लागि राँची हस्पिटलमा - सिट सिमित छ !" . . . . . "रम पम चाउचाउ, श्रीमती एक्सचेन्ज हंगामा, चाउचाउ खानुहोस्, पुरानो श्रीमती दिनु होस्, नया लानुहोस् !" . . . . . "रेखालाई गर्नु थियो इम्प्रेस, प्रचंडेले खायो मिन्टो फ्रेस !" . . . . . "हाई ह्यान्डसम, हाई ह्यान्डसम, हाई ह्यान्डसम, फ्यर एण्ड ह्यान्डसम क्रिम, फर मेन !" . . . . "नोकिया डबल धमाका अफर, गिफ्ट गर्नुस जी.एफलाई ब्याट्री ब्लास्ट, जी.एफ. खलास!" . . . . ."वेलकम ब्याक, . संसारमा सबै भन्दा पहिले प्लेन हावामा उडेको थियो!
Posted on: Wed, 07 Aug 2013 11:40:18 +0000

Trending Topics



Recently Viewed Topics




© 2015