सयौ थुङा फूलका हामि बुद्धी नभा नेपाली हो हो भन्दै पछि लाग्ने नेताहरुको जेपनी मधेसिले ईन्डिया ताक्छन हिमालीले चाइना पहाडी ले कता जाने हामिले मेसो पाइएन बहुजाती बहुभासी भन्दै देश टुक्र्याए काम नलाग्ने बुढा खाडा संबिधानमा थुप्र्याए स्विजरल्यान्ड बनाउने भन्दै जनताहरू झुक्याए सरकार फेर्दै पालै पालो देशको धन मुक्याए लुम्बिनी भो ईन्डिया को तातो पानी चाइनालाई निकालेर फ्याकिदिए राजा भाका माईलालाई प्रधानमन्त्री कमाउन सभासद ब्यस्त चोरमा पालै पालो जानलागे मन्त्री हरू खोरमा यस्तैनै छ गति बिधी बन्दै गाछ आहान देश् लुटेर भुँडी भर्ने हाम्रा नेता महान!! यो हाम्रो नयाँ राष्ट्रिय गान हो साथि हरू हो हेरु त कति जना लाई मन पर्दोरैछ
Posted on: Sun, 04 Aug 2013 08:28:06 +0000
Trending Topics
Recently Viewed Topics
© 2015