सुरक्षा ब्यबस्थाको - TopicsExpress



          

सुरक्षा ब्यबस्थाको प्रशंसा गर्ने कि आलोचना? नेपालस्थित अन्तर्राष्टि्य समुदायले निर्वाचनको समर्थनमा एउटा संयुक्त विज्ञप्ति जारी गरी सुरक्षा संयन्त्र तथा गृह मन्त्रालयको प्रशंसा गरेको छ। तर कतिपय दलका शीर्ष नेताहरूले चुनावी सुरक्षा पर्याप्त नभएको गुनासो गरिरहेका छन्। आजमात्र मोरंगको उर्लाबारीमा एकीकृत माओवादीले पूर्व-पश्चीम राजमार्ग नै अवरूद्ध हुने गरेर आमसभा गर्यो र त्यसमा प्रहरी मुक दर्शक बनेको देखियो। अब सुरक्षा ब्यबस्थाको प्रशंसा गर्ने कि आलोचना? अहिले पौने नौबजे बीबीसी नेपाली सेवाको साप्ताहिक नेपाल सन्दर्भमा गृह तथा परराष्ट्र मन्त्री माधव घिमिरेसंगको अन्तर्वार्ता सुन्न नविर्सनुहोला।
Posted on: Wed, 06 Nov 2013 13:32:28 +0000

Trending Topics



class="stbody" style="min-height:30px;">
Je serais du même avis que les autres, cest à dire que cet
Heres my latest post, and it contains a lot of real talk, as the
อุทาหรณ์สอนใจเก้ง
The Phoenix Rising: Born Again of Ashes Long Cold by Patrick Sean

Recently Viewed Topics




© 2015