सूचना ! सूचना !! सूचना - TopicsExpress



          

सूचना ! सूचना !! सूचना !!! २०१५ सालदेखि हाल सम्म सर्वोच्च अदालतबाट नेपाल कानून पत्रिकामा प्रकाशित नजिर र फैसलाहरु विभिन्न तरिकाबाट (जस्तै: मुद्दाको नाम,फैसला भित्र भएका शब्द, वादी र प्रतिवादीको नाम,फैसला मिति, वर्ष, न्यायाधीशको नाम, कानून व्यवसायीको नाम आदी option बाट) Single Click मा खोज्न सकिने गरी तयार पारिएको LIMS (Legal information management System) Computer software Program बजारमा आयो । (पूनश्च: केही समय पछि ऐन,नियमावली,बुलेटीन र विषयगत नजिरहरु सहितको Integrated Software पनि आउनलागेको सहर्ष जानकारी गराइन्छ ।) सम्पर्क: टिकाराम शर्मा ILIRC Pvt.Ltd. Pakao, New road, Kathmandu Ph. 01-4253769 off. 9849025129 Mob. Email: tika_sharma07@yahoo
Posted on: Wed, 19 Jun 2013 10:58:30 +0000

Trending Topics



Recently Viewed Topics




© 2015