सेरे ले आफ्नी बुढी लाई - TopicsExpress



          

सेरे ले आफ्नी बुढी लाई हल्का हल्का English सिकाउंदैथ्यो। . . . एक दिन बिहानै . . बुढी- डिनर रेडि छ खान आउ बुढा। सेरे- पागल छेस् तं बिहान को खानालाई ब्रेकफास्ट भनिन्छ। बुढी- पागल त तिमी हौ, यो बेलुका को बचेको खाना हो !!
Posted on: Sun, 20 Oct 2013 10:42:36 +0000

Trending Topics



Recently Viewed Topics




© 2015