सेरेले अन्जली संग विहे - TopicsExpress



          

सेरेले अन्जली संग विहे गरेकॊ ८ बर्ष मा ९ ओटा बच्चा जन्मिएछन्। सेरे र अन्जली सबै बच्चा लिएर ससुराल गएछन्। जब ससुराल पुगे बच्चा धेरै देखेर ससुरॊ त बेहॊसै भएछ। २ घण्टा पछि हॊस आएछ । र सेरेलाई सॊध्यॊ,हैन ज्वाई साब यॊ के हॊ त ८ बर्षमा 9 बच्चाहरु सेरेले नि बडा सान कॊ साथमा जवाफ दियॊ (मैले तपाईकी छॊरी माग्न आउदै भनेकॊ थिए नि म गरिब जरुर छु तर तपाईकी छॊरी कॊ पेट खाली कहिल्यै राख्दिन ।
Posted on: Sun, 11 Aug 2013 12:30:06 +0000

Trending Topics



Recently Viewed Topics




© 2015