हिजो सम्म यिनै खेलाडिले - TopicsExpress



          

हिजो सम्म यिनै खेलाडिले जित्दा हामी आकाश नै छुने गरी उफ्रिन्थ्यौ र गल्फ्रेण्डको भन्दा बढी प्रशंसा यिनै खेलाडीहरु को गर्थ्यौ... तर आज एउटा खेल हार्यो भन्दैमा काट्टो खाने गरी गाली गरिरहेको छौ... "जित्दा भगवान र हार्दा राक्षस" बनाउने चर्तिकला त हामी नेपाली लाई सुहाउदैन, यो त ईण्डियनहरुको बानी हो... कैले देखी हामी पनि ईण्डियन जस्तै भयौ...??? यस्तो बानी नगरौ साथी हो, खेलाडी हाम्रा हुन, देश पनि हाम्रो हो... खेलमा हारजित त भईहाल्छ नि, झन हार्दा खेरी सहानुभुती दिने पो सच्चा फ्यान हुन्छ... जित्दा मात्र बधाई दिने मान्छे त फ्यान हैन अवसरवादी र स्वार्थी हो... हामी नेपाली स्वार्थी त पक्कै छैनौ...???
Posted on: Sun, 08 Sep 2013 18:26:51 +0000

Trending Topics



Recently Viewed Topics




© 2015