हिम नाछिरिङ्गजी देहान्त - TopicsExpress



          

हिम नाछिरिङ्गजी देहान्त भएको आज १२ दिन भएछ ।हजारौ साथीहरुले यस बिचमा श्रद्दान्जली अर्पण गरे। त्यो भिडमा हिजो हिमजिलाई पार्टिको साधारण सदस्यबाट निकल्दै केन्द्र सम्म डेलिकेशन जाने र काङ्रेस नै हैन भन्नेहरु पनि छन ।राजनिती कती पाखण्डपूर्ण छ?जिबित रहुन्जेल उछिटो काट्ने सामान्य बोलचाल पनि गर्न नचाहनेहारु,अबशान पछी शोकको नौटान्की गर्न तयार छ।हम्रो समाज कती डोङी छ,दोहोरो चरित्रको छ,सम्झादै घ्रिण लाग्दो छ।यो हिमजिको पवित्र आत्मको जित हो,आदर्श जीवनको बिजय हो।यी पात्रहरुलाई दिवङत आत्मले माफि देओस्,मेरो भगवानसँग यही प्रर्थाना छ।
Posted on: Tue, 25 Jun 2013 15:42:51 +0000

Trending Topics



Recently Viewed Topics




© 2015