हामीले जान्नैपर्ने 7 - TopicsExpress



          

हामीले जान्नैपर्ने 7 कुराहरु --------- 1.पाए भन्दैमा ,जहाँ पायो त्यही नबस्नु ! 2.कसैले दिदैमा जे पायो त्यही नखानु !! 3.बोलचाल भयो भन्दैमा,माया बस्यो नसम्झनु !!! 4.धनि छु भन्दैमा ठुलो भए भनि नमात्तिनु!!!! 5.गरिब छु भन्दैमा हत्त पत्त कहिलै नआत्तिनु !!!!! 6.आफ्नो प्रतिद्वन्दीलाइ कहिलै कम्जोर नसम्झनु !!!!!! 7.Internet भयो भन्दैमा जति बेला पनि Facebook नचलाउनु !!!!!!! ;)
Posted on: Sun, 14 Jul 2013 10:40:40 +0000

Trending Topics



30px;">
Your word I have hidden in my heart, That I might not sin against

Recently Viewed Topics




© 2015