हाम्रा नेता अनी - TopicsExpress



          

हाम्रा नेता अनी कार्यकर्ताहरु पक्रन जरी नै छ पक्रेकोमा राजनैतीक कार्यक्रम त जरी नै छ तर राजनैतीक कार्यक्रम त दिदिको कान मा नपुगेको जस्तो छ ना त केही देखेको जस्तो छ | होइन हौ यस्तै हो भने त मैदान खाली होला है | राजनैतीक साथै कनुनी मध्यम बाट पनि जान मिल्दैन ? बल पुर्वक बङाल सरकारले यस्तो खेल खेल्छ भने हामी पनि त गोर्खा हौ हामीले पनि त्यस्तै प्रकार ले यस्लाई रोक्न सकिन्न ?
Posted on: Mon, 26 Aug 2013 16:01:07 +0000

Trending Topics



Recently Viewed Topics




© 2015