हरेक दिन एउटा प्रस्न ति - TopicsExpress



          

हरेक दिन एउटा प्रस्न ति प्रस्न को हरेक दिन को बिजेता मध्ये सुक्रबार को दिन फैनल बिजयी भइ बिसेष पुरस्कार जित्नु होला सबै लाई अनुरोध छ तर उत्तर दिने सबै जना लाई हामी अंक दिन सक्दैनौ धेरै ले मिलाउनु भएको खण्ड मा हामी गोला मार्फत छान्ने छौ कृपाय उत्तर दिदै रहनु होला आज को लागी प्रस्न यस प्रकार छ __ १ -राष्ट्रिय गीत नभएको देश कुन हो ? अप्सन हरु १ . ब्राजिल २ - स्विजरल्याण्ड ३ - जर्मनी ४ - बंगलादेश नोट - उत्तर दिदैं रहनु होला ल तल कमेन्ट बक्स मा तर याद राख्नु होला एडिट गरिएको र डुब्लिकेट फेसबुक बाट आएको उत्तर हामी गोला गर्दैनौ जो असली फेसबुक युजर हुनु पर्ने छ किनभने डुब्लिकेट बाट आएको प्रस्न हामीले पछि पुरस्कार दिन अलिकति गार्हो हुन्छ धन्यवाद एडमिन - सागर अमित
Posted on: Thu, 25 Jul 2013 04:12:05 +0000

Trending Topics



Recently Viewed Topics




© 2015