हे कथित मधेसी नेताहरू हो, - TopicsExpress



          

हे कथित मधेसी नेताहरू हो, अण्डाबिना चल्ला उत्पादन हुनुपर्छ भन्दैमा हुन्छ र ? सिधै भने भयो नि, भारतीय रासन कार्ड देखाएपछि नेपाली मतदाता हुन पाउनुपर्छ भनेर । मोही माग्ने ढुंग्रो लुकाउने किन ?
Posted on: Tue, 16 Jul 2013 10:53:03 +0000

Trending Topics



Recently Viewed Topics




© 2015