१,बाबा भन्नुहुन्छ भोट - TopicsExpress



          

१,बाबा भन्नुहुन्छ भोट एमाओबादिलाई दिनुपर्छ। किनकि यो नै जनताको पक्षमा काम गर्ने पार्टि हो। २,आमा भन्नुहुन्छ भोट एमाओबादिलाई किनकि एसले मात्र सामन्ति दलाल र भ्रष्ट्रहरुको बिरोध गर्छ र जनतालाई मुक्ति दिन्छ। ३,दाइ भन्छन भोट एकिकृत माओबादिलाई किनकि यसले गरिब निमुखा र पिछडिएका बर्गको हक र अधिकारको निम्ति लड्छ। ४,भाउजु भन्नुहुन्छ भोट हसिया हथौडामा किनकि यसले मात्र शाशकहरुबाट हुने थिचोमिचो र महिला हिंसको बिरुद्द लड्छ। ५,भाई भन्छ भोट एमाओबादिलाई किनकि YCL मात्र एउटा यस्तो युबा संगठन जो जसले देश बिकार निर्माणको निम्ति आफ्नो सारा स्वार्थ त्याग्न सक्छ। ६,स्कुल पढ्ने बहिनि भन्छिन भोट एमाओबादिलाई किनकि यसले मात्र ब्यबहारिक शिक्षालाई लागु गराई दक्ष र सक्षम बनाउन पहल गर्छ। ७,किसान भन्छन भोट एमाओबादिलाई किनकि यसले मात्र कृषकहरुको अधिकार दिलाउछ। ८,जनजाति भन्छन भोट एमाओबादिलाई किनकि यसले मात्र समाबेशि र जनपक्षिय संबिधान निर्माण गर्छ। ९,म भन्छु भोट एमाओबादिलाई किनकि हरेक बर्ग लिङ्ग क्षेत्र समुदाय भाषा संस्कृति पिछडिएका र सिमान्तकृत समुदायको हक र अधिकारको ग्यारेन्टिको निम्ति सक्षम छ। र सारा जनता भन्छन भोट एमाओबादिलाई किनकि एमाओबादिनै जनाता बा हाम्रो पिर मर्का बुझ्ने पार्टि होi —
Posted on: Thu, 17 Oct 2013 08:49:33 +0000

Trending Topics



Recently Viewed Topics




© 2015