५५ वर्षपछि ललितपुरमा - TopicsExpress



          

५५ वर्षपछि ललितपुरमा कांग्रेसले सबै जितेपछि ५५ हातको माला Admin Smooth Heart २०१५ साल यता ५५ वर्षको अबधिमा पहिलो पटक कांग्रेसले सबै निर्वाचन क्षेत्रमा विजय हासिल गर्ने सुनिश्चितता भएपछि ललितपुरका कांग्रेस कार्यकर्ताले ५५ हात लामो फुलमालाले विजयी उम्मेदवारहरुको स्वागत तयारी गरेका छन्। यसैबीच क्षेत्र नम्बर २ मा कांग्रेसका चन्द्र महर्जनल २३ हजार २ सय ३१ मतका साथ विजयी भएका छन। =========== हाम्रो समाज
Posted on: Fri, 22 Nov 2013 09:16:31 +0000

Trending Topics



Duas bichas estavam conversando, uma dizia: Eu sou a bicha que +

Recently Viewed Topics




© 2015