आज विहान दिदीले निरास - TopicsExpress



          

आज विहान दिदीले निरास स्वरमा फोन गरेर भन्नु भयो, भाई तिहार आयो तर तिम्रो लागी भनेर साँचेको फुलहरु सबै विभीन्न पाटीका मान्छे आएर तिनका नेतालाई माला चाहीयो भन्नदै जबर जस्ती लगे तर मैले तिमीलाई सम्झन बाहेक तिनीहरुलाई केही पनि गर्न सकिन ।
Posted on: Fri, 01 Nov 2013 11:13:29 +0000

Recently Viewed Topics




© 2015