उत्तराखण्डमा मृत्यु - TopicsExpress



          

उत्तराखण्डमा मृत्यु हुनेको संख्या ६ सय, साठी हजार अलपत्र भारतको उत्तराखण्डमा बाढी र पहिरोमा परी हराएका नागरिकको खोजीलाई भारतका उद्वारकर्मी र सुरक्षाकर्मीहरुले व्यापकता दिएका छन् । गङ्गा नदीमा आएको बाढीबाट भएको क्षतिको नजिक भारतीय सुरक्षाकर्मीहरु अझै पुग्न नसकेको भए पनि शनिबारसम्ममा थप शव भेटिएको र बाढीको चपेटामा परेका स्थानहरुको पहिचान भएको बताइएको छ read more>>>>nepal-samachar/?p=11242
Posted on: Sat, 22 Jun 2013 14:12:25 +0000

Recently Viewed Topics




© 2015