सुन किनेर शरीर सजाएर आनन्द लिने महिलाहरूले त्यो सुन लगाउने शरीरलाई स्वस्थ राख्न आवश्यक ठान्दैनन्। शरीर स्वस्थ भए सुन्दरता त्यसै बढ्छ, सुन लगाउनै पर्दैन। घुँडा दुखेको बिर्संदै शरीरभर िसुन लगाउन पाएकामा गर्व गर्ने महिलालाई सुन लगाउनेभन्दा फटाफट हिँड्न सक्ने धनी हो भनेर कसले सम्झाइदिने? ekantipur/nepal/article/?id=5612
Posted on: Mon, 29 Jul 2013 06:08:34 +0000
Trending Topics
Recently Viewed Topics
© 2015