try it IMAGINE तपाईको एउटा कपडा - TopicsExpress



          

try it IMAGINE तपाईको एउटा कपडा दुकान छ । तपाईको दुकानमा राम आयो र रु 15 को रुमाल किन्यो र रु25 को नोट दियो तर तपाईसँग फुटकर नभएकाले म सँग रु 25 को फुटकर माग्नुभयो र रामको बाकी पैसा फिर्ता गर्नुभयो र राम रुमाल लिएर आफ्नो बाटो लाग्यो । केहिछिन पछि मैले भने तपाईले दिएको नोट त नक्कली रहेछ । अब भन्नुहोश तपाईलाई कति घाटा लाग्यो ?
Posted on: Sun, 15 Sep 2013 07:10:00 +0000

Trending Topics



ho have it, is it
stasera, dalle ore 20, prima iniziativa politica alla Festa
الـــناس القصيره تجمع هنا
Review@@ Catholic And Christian
I PRAY THAT 2015 BRINGS THE PAGE FAMILY A MUCH NEEDED SENSE OF
We often hear from anti-gunners about the shining model that the

Recently Viewed Topics




© 2015