youtube/watch?v=iihOAVhFvagजब सम्म कला - TopicsExpress



          

youtube/watch?v=iihOAVhFvagजब सम्म कला साहित्य र खेलकुद लाइ राज्य ले भित्रि मन ले आत्मा साथ गर्न सक्दैन त्यो राज्य सधै अपुरो रहनछ ....मेरा गीत संगीत ले नेपाली cricket छेत्र मा एउटा मात्र ईटा थप्न सके म आफुलाई भाग्यमानी सम्झने छु ....नेपाल लाइ टेस्ट मान्यता न दिएञ्जल मेरा गीत संगीत मार्फत नेपाल र नेपाली cricket को लागि सधै लागि परिरहने प्रण गर्दछु ......हामी ले ५ वर्ष अगाडी बनेको यो vedio यही अभियान को पहिलो खुड्किलो थियो ......अब अर्को अभियान मा छु ....
Posted on: Fri, 07 Jun 2013 12:56:37 +0000

Trending Topics



Recently Viewed Topics




© 2015