अमेरिका मा बस्ने हरिले - TopicsExpress



          

अमेरिका मा बस्ने हरिले नेपालमा बस्ने शेरेलाई फोन लगाएर गफ ठोक्न थालेछ .. हरि : ओए शेरे, तँ रिहाना लाई चिन्छस ? शेरे : नाइँ चिन्दिन, को हो र ? हरि : कहिलै English गीत हेरेको भए पो चिन्थिस यहाँ को singer भनेर... अनि पामेला लाई चिन्छस त ? शेरे : नाइँ चिन्दिन, को हो र ? हरि : कहिलै English Film हेरेको भए पो चिन्थिस, यहाँ को बबाल सेक्सी हिरोनी हो.. साले कुवाँको भ्यागुता, क्यै थाहा छैन तँलाई त !! हरिको कुरा सुनेर शेरेलाई झनक्क रिस उठ्यो... शेरे : हरि तैंले हाम्रो गाउँको श्याम लाई चिन्छस त ? हरि : नाइँ चिन्दिन, को हो र ? शेरे : कहिलै गाउँ बसेको भए पो चिन्थिस त ! अचेल तेरी स्वास्नी उसैसंग पल्केकी छ शेरे Rocks हरि Shocks
Posted on: Sun, 14 Jul 2013 08:30:00 +0000

Trending Topics



t" style="margin-left:0px; min-height:30px;"> Join Kanti and I for this very special Winter Immunity Booster
KRONİK SUBDURAL HEMATOM’U ÖTELERSENİZ O DA SİZİ EBEDİYEN
Dear Colleagues, Faculty of Science, Indira Gandhi National
I am very pleased to announce that our band will repeat being your

Recently Viewed Topics




© 2015