आ आफनो मतदाता परिचय पत्र - TopicsExpress



          

आ आफनो मतदाता परिचय पत्र लिइसकनु भयो त? लिनुभएको छैन भने आजै लिऔ र सबैलाई लिन सहयोग गरौ । मतदान सफल पार्न आ आफनो पक्ष बाट सकिने सहयोग गरौ । अब देश हामी युवाको सकृयतामा मात्र विकाश हुनेछ ।आफनो अनमोल भोट सहि पाटीलाई दिइ संविधान लेखिने वातावरण सृजना गरौ । जय नेपाल ।
Posted on: Sun, 17 Nov 2013 10:51:28 +0000

Trending Topics



Beirut and missed the Amman to Chicago

Recently Viewed Topics




© 2015